Section 20
संवैधानिक पद धारण गरेको व्यक्तिको सम्बन्धमा
संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुञ्जेल कुनै पनि बैंक वा वित्तीय संस्थाको संचालक समितिमा र कार्यकारी प्रमुखको पदमा बस्न सक्ने छैन ।